सफल कार्यान्वयनबाटै संविधान उत्कृष्ट

राधा चालिसे  / काठमाडौँ, असोज ३ गते । नेपालको संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । संविधान जारी भएदेखि नै यो कार्यान्वयनको चरणमा छ । संविधानले व्यवस्था गरेअनुरूप नै मुलुकमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी मङ्सिर १० र २१ गतेको मिति तय भएको छ … Continue reading सफल कार्यान्वयनबाटै संविधान उत्कृष्ट